बुधवार, 18 मई 2011

आप्रेशन पूरा



अल्खोर कतार



चितवन जिल्ला मेघौली घर भई हाल टाईसर कंपनी मा कार्यरत धन प्रसाद पगेनी को दाहिने हत्केलामा सानो मासुको डल्लो पलायको थियो गत दशैमा घर गई सो सानो घाउको भरतपुर स्थित मौलाकालिका हास्पिटल मा आप्रेशन गारी कतार आएका थिए तर फेरी सो घाऊ बल्झिएर झन ठुलो भई दुखना पनि थालेकोले गत में १५ तारीख हमाद हास्पिटल अल्खोर मा सो घाउको सक्सेस आप्रेशन पूरा भएको छ .हाल उहा आफ्नै रुममा १५ दिन को बिदा लिएर बस्नु भएको छ । हामी टाई सर कम्पनिमा कार्यरत संपूर्ण स्टाफ उहाको शीघ्र स्यस्थ्य लाभको कमाना गर्दछौ.

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें