कामको सिलसिलामा विभिन्न देशमा छरिएर रहनु भएका सम्पूर्ण चिर-परिचित मित्रहरु नेपाल पर्यटन बर्ष २०११ लाई सफल पारौ,(कावासोतीनेपाल ) भीम रावल नवलपरासी तथा लम्जुंग हाल दोहा कतार बाट
बुधवार, 15 दिसंबर 2010
नेपालमा मात्रै बिमान कीन सम्पर्कबिहीन हुन्छन्
२९ मंसिर २०६७ १५ दिसम्बर २०१० खोटांको लामी डांडा बिमानस्थल बाट ३ बजेर ८ मिनेट जादा काठमांडू तर्फ उडेको तारा एयर को बिमान सम्पर्क बिहीन भाको छ ,बिमानमा १८ नेपाली १ बिदेसी यात्रु थिए । नेपालमा मात्रै यस्तो कीन हुन्छा ?
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें